काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर र डिजिटल इनोभेसनसम्बन्धी परियोजनाको प्रदर्शनी सम्पन्न भएको छ ।असार ११ र १२ गते गरी दुई दिनसम्म सञ्चालित टेक तथा बिजनेस कार्निभलमा कर...