‘विपद् व्यवस्थापनमा कानुन बाधक’ : गृहमन्त्री गुरुङ

3 weeks ago 52
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा केही कानुन बाधकका रूपमा देखिएको बताएका छन् ।  प्रतिनिधि सभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा ऐन नै बाधक भएको बताए। अप्ठ्यारो...
पुरा समाचार पढ्नुहोस