विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

3 weeks ago 140
त्रिवेणी (नवलपरासी) । पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकामा विपन्न परिवारलाई आयआर्जनसँग जोड्न भैँसीको पाडी अनुदानमा वितरण गरिएको छ । बौदीकाली-२ डेढगाउँका १५ परिवारलाई पाडी वितरण गरिएको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष श्यामस...
पुरा समाचार पढ्नुहोस