विराटनगर प्रवेशमा मालबाहक सवारीमाथि कडाइ, निर्माण सामग्री छोपेर मात्रै ढुवानी गर्नुपर्ने

1 week ago 79

विराटनगर / विराटनगर महानगर क्षेत्रमा प्रवेश गर्ने मालबाहक सवारीसाधनमाथि निगरानी कडा पारिएको छ । सडक सुरक्षासँगै शहरी सरसफाइलाई प्राथमिकता दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरीले संयुक्त रूपमा निर्माण सामग्री बोकेका ...

पुरा समाचार पढ्नुहोस