विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा विजयकुमार शर्मा, मेयर कोइरालाद्वारा कार्यालयमा स्वागत

1 week ago 81

विराटनगर / विराटनगर महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिव विजयकुमार शर्मालाई स्वागत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको जिम्मेवार...

पुरा समाचार पढ्नुहोस