विराटनगरमा अटोको ठक्करबाट घाइते वृद्धाको मृत्यु

2 weeks ago 71
विराटनगर : उदयपुरमा अटो टेम्पोको ठक्करबाट घाइते भएकी एक वृद्धा महिलाको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीकी ७६ वर्षीया फूलमाया तामाङको शनिबार साँझ विराटनगरस्थित नोबेल शिक्षण अस्पत...
पुरा समाचार पढ्नुहोस