विराटनगरमा आत्महत्या प्रयास रोक्न खोज्ने प्रहरीमाथि धारिलो हतियार प्रहार, असईसहित तीन जना घाइते

2 weeks ago 44
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित एक घरमा कोठा भाडामा बस्दै आएका एक युवकले आत्महत्या प्रयासका क्रममा धारिलो हतियार प्रहार गर्दा दुई प्रहरीसहित तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार अपराह्न
पुरा समाचार पढ्नुहोस