काठमाडौँ। नेपाली काँग्रेस संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरु भएको छ । संस्थापन पक्षले पार्टीका नेताहरूलाई दबाब दिइरहेको समयमा भेला सुरु भएको हो । यो नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको संयुक्त प्रदेशस्त...