विराटनगरमा कोठा भाडामा लिने भन्दै घर छिरेर चक्कु प्रहार, तीन जना घाइते

1 hour ago 27

विराटनगर । विराटनगर महानगरपालिका–१ मा कोठा भाडामा लिने बहाना बनाएर घरभित्र प्रवेश गरेका एक व्यक्तिले चक्कु प्रहार गर्दा तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा सीआरभी शाखामा कार्यरत प्रहरी जवान भोगराज राई, हिमाल घिमिरे तथा नेपाल सुधार गृहका कर्मचा...

पुरा समाचार पढ्नुहोस