विराटनगरमा महिलामैत्री स्वास्थ्य अभियान : पाठेघर तथा स्तन क्यान्सर परीक्षणमा बढ्दो सहभागिता

6 days ago 44

विराटनगर / महिलाको प्रजनन स्वास्थ्य संरक्षण र समयमै रोग पहिचान गर्ने उद्देश्यले विराटनगरमा सञ्चालन गरिएको विशेष स्वास्थ्य परीक्षण शिविरमा उल्लेख्य सहभागिता देखिएको छ । पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या तथा फि...

पुरा समाचार पढ्नुहोस