कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको छ । वडा कार्यालय र नगरपालिकाको रु. १८ लाखको संयुक्त लगानीमा निर्माण भइरहेको भवनको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको हो । कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतले योग तथा व्...