विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु

1 week ago 188
काठमाडौं। विश्वभर बढ्दै गएको दूषित खाद्यवस्तुको उपभोग र त्यसले जनस्वास्थ्यमा पारेको गम्भीर असरका बीच आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सार्वजनिक गरेको पछिल्लो भयावह तथ्यांक ...
पुरा समाचार पढ्नुहोस