विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरेटरीमा विविध कार्यक्रम, वातावरणीय चेतना अभिवृद्धिमा जोड

16 hours ago 622
इटहरी : विश्व वातावरण दिवसको अवसरमा मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल, इटहरीले वातावरण संरक्षण, सरसफाइ तथा जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गरेको छ। विद्यालयको `इन्भेस्टमेन्ट एण्ड सेनिटेसन क...
पुरा समाचार पढ्नुहोस