विश्व वातावरण दिवसमा इटहरीमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम

3 hours ago 107
इटहरी : विश्व वातावरण दिवसको अवसरमा इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम ग्रिन क्लबको आयोजनामा भएको हो। क्लबका संयोजक लक्ष्मण घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमम...
पुरा समाचार पढ्नुहोस