काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले फिफा विश्वकप फुटबल २०२६ का खेल सार्वजनिक रूपमा प्रत्यक्ष प्रसारण वा प्रदर्शन गर्न चाहने संघसंस्था तथा कम्पनीलाई पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ। कार्यालयले बिहीबार जारी गरेको सूचनामा काठमाडौ...