‘विश्वकपमा मेरो फेवरेट देशले खेलेकै छैन’-प्रधानमन्त्री शाह

3 weeks ago 53
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले फिफा विश्वकप फुटबललाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विश्वकपमा आफ्नो ‘फेभरेट’ टोली नरहेको बताएका हुन्। ‘धेरै जना साथीभाइले सोध्नु भो, ...
पुरा समाचार पढ्नुहोस