काठमाडौँ । नेपाली, नेपालभाषा र मैथिली भाषाका डेढ दर्जनभन्दा बढी स्रष्टाहरूका आफ्नै स्वरमा वाचन गरिएका रचनाका अंश अमेरिकाको राजधानी वासिङ्टन डी.सी.स्थित विश्वकै सबैभन्दा ठूलो पुस्तकालय लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी डिजिटल अभिलेखमा समावेश भएका छन्। दक...