विष्फोटपछि ओमानको आयल टर्मिनलमा लोडिङ रोकियो

16 hours ago 696

२२ जेठ, काठमाडौं । ओमानको प्रमुख तेल टर्मिनलमा विष्फोट भएको छ । विष्फोट सिंगल-ब्वाय मुअरिङ (एसबीएम) बर्थ नजिकै ड्रोन आक्रमणका कारण भएको बताइएको छ । आक्रमण ठ्याक्कै कहिले भएको थियो भन्ने कुरा तुरुन्तै स्पष्ट हुन सकेको छैन। एलएसईजीको ढुवानी तथ्याङ्क...

पुरा समाचार पढ्नुहोस