वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी

3 weeks ago 33
काभ्रेपलाञ्चोक । बनेपाबाट रोशी गाउँपालिका-६ सुगुरे/चम्पागाउँतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको छ। प्राप्त प्रारम्भिक जानकारी अनुसार बस वीपी राजमार्गअन्तर्गत भकुण्डे नजिक बुद्धकोट डाँडो भन्ने स्थानबाट करिब ३०० मिटर तल खसेको हो। द...
पुरा समाचार पढ्नुहोस