वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका-१६ स्थित इनरुवा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ। शनिवार बिहान करिब ०६: १५ बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको गस्ती टोलीले उक्त सामान बरामद गर...