वैदेशिक रोजगार ठगीसम्बन्धी पुराना मुद्दाको विद्युतीय अभिलेखीकरणलाई तीव्रता

1 week ago 40
काठमाडौँ । वैदेशिक रोजगार ठगीसँग सम्बन्धित लामो समयदेखि विभागमा रहेका मुद्दाहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने कार्यलाई तीव्र बनाइएको छ। वैदेशिक रोजगार विभागले २०६४ सालयता दर्ता भएका ४० हजारभन्दा बढी मुद्दालाई विद्युतीय अभिलेख प्रणालीमा समावेश ग...
पुरा समाचार पढ्नुहोस