वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

3 weeks ago 607
तेह्रथुम। म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पाँचदिने उद्यमशीलता तालिम प्रदान गरेको छ। यही जेठ २६ देखि ३० गतेसम्म सञ्चालन भएको तालिममा नगरपालिकाभित्रका २५ जना वैदेशिक रोजगारीबाट फर्क...
पुरा समाचार पढ्नुहोस