वैदेशिक रोजगारीसम्बन्धी उजुरी व्यवस्थापनमा विभागको सक्रियता बढ्यो, एकै दिन ९ जना पक्राउ

2 weeks ago 126
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, उजुरी सुनुवाइ तथा श्रमिक संरक्षणका गतिविधिलाई तीव्र बनाउँदै वैदेशिक रोजगार विभागले विभिन्न कानुनी तथा प्रशासनिक कारबाहीलाई निरन्तरता दिएको जनाएको छ । विभागले असार ३ गतेसम्मको कार्यसम्पादन विवरण स...
पुरा समाचार पढ्नुहोस