वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह’ सञ्चालन गरिने

3 weeks ago 64
काठमाडौँ । सार्वजनिक निकायहरूमा स्वच्छ, व्यवस्थित तथा वातावरणमैत्री कार्यसंस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारले आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशव्यापी रूपमा ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
पुरा समाचार पढ्नुहोस