काठमाडौं। संघीय संसद्का दुवै सदनको अधिवेशन यही वैशाख २८ गते सोमबारदेखि सुरु हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आह्वान गरिसकेक...