वैशाखमै रेमिट्यान्सको नयाँ कीर्तिमान, एक महिनामै भित्रियो २ खर्ब ५७ अर्ब रुपैयाँ

1 week ago 55

काठमाडौं / नेपालको अर्थतन्त्रमा रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ । चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन नेपालमा एकै महिनामा प्राप्त भएको...

पुरा समाचार पढ्नुहोस