व्यवस्थापनको लापरबाहीले विराटनगर कुरुप, सडकदेखि खाली जमिनसम्म फोहोरकै डंगुर

3 weeks ago 50
  विराटनगर । विराटनगर महानगरपालिकाभित्र फोहोर व्यवस्थापन प्रभावकारी हुन नसक्दा सहरको सौन्दर्य दिनप्रतिदिन कुरुप बन्दै गएको छ । मुख्य सडक, गल्ली, खाली जमिन तथा चोक–चोकमा फोहोरको डंगुर थुप्रिन थालेपछि स्थानीयवासी दुर्गन्ध र स्वास्थ्य जोखिमको मारमा प...
पुरा समाचार पढ्नुहोस