काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको दोस्रो चरणको परीक्षा केन्द्र तोकिएकोछ । काठमाडौँ केन्द्रीय आयोगले सोमवार सूचनामार्फत शाखा अधिकृत पदको परीक्षा केन्द्र तोकिएको जानकारी दिएको हो । लोक सेवा आयोग, सुर्खेत कार्यालयले सञ्चालन गर्ने केन...