शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब बजेट, चेपाङ बालबालिकाका लागि आवासीय विद्यालय योजना

6 days ago 18

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संसद्मा बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा ठूलो लगानी घोषणा गरेका हुन् । यद्यपि,...

पुरा समाचार पढ्नुहोस