शिक्षा र खेलकुद क्षेत्रको रूपान्तरणतर्फ बजेट केन्द्रित रहेको शिक्षामन्त्री पोखरेलको दाबी

5 days ago 43
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षको बजेटले शिक्षा क्षेत्रमा संरचनात्मक रूपान्तरण र खेलकुद क्षेत्रमा सुशासन तथा पूर्वाधार विकासको आधार तयार गर्ने प्रयास गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक...
पुरा समाचार पढ्नुहोस