शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता, प्राविधिक तथा समावेशी शिक्षामा सहकार्य गर्ने प्रतिबद्धता

2 weeks ago 63
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको उक्त भेटघाटका क्रममा उनीहरूबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता...
पुरा समाचार पढ्नुहोस