शेयर बजारमा उछाल, ३ अर्ब २८ करोडको कारोबार

3 weeks ago 54

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ । नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ । जुन अंक दिनभरको र साताकै अधिकम अंक पनि हो । आज कारोबार खुल...

पुरा समाचार पढ्नुहोस