लिम्साको उकालोमा गाडी चढ्न मानेन। बुढो गाडीलाई त्यो कच्ची उकालो र घुमाउरो बाटो चुनौती बन्नु स्वाभाविकै थियो। अनि हामी झर्यौँ। भार कम भएपछि सर्प घिस्रे जसरी घिस्रिँदै अघि बढ्यो गाडी। अलिक खुसी मिल्यो। अब भने सामग्री त्यहाँ अलपत्र पर्ला कि भन्ने डर मनब...