श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम चयन

3 weeks ago 84
खोटाङ : श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम राई ‘नछुङ’ चयन भएका छन्। पार्टीका संस्थापक जिल्ला अध्यक्ष प्रताप राई प्रदेश समिति अध्यक्षमा चयन भएपछि रिक्त रहेको जिल्ला अध्यक्ष पदमा नछुङलाई चयन गरिएको हो। दिक्तेलमा बसेको पार्टीको जिल्ला
पुरा समाचार पढ्नुहोस