श्रीलंकन प्रिमियर लिगमा दीपेन्द्र र कुशल भुर्तेल अनुबन्धित

2 days ago 87
काठमाडौँ । श्रीलंकामा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा नेपालका दुई प्रमुख अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका छन्। दीपेन्द्रलाई जाफ्ना किङ्सले टोलीमा समावेश गरेको छ भने कुशल भुर्तेललाई कोलम्...
पुरा समाचार पढ्नुहोस