संखुवासभाको सिलिचोङमा पहिरो, ७ परिवार विस्थापित

5 days ago 145

किमाथांका । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण सात परिवार विस्थापित भएका छन्। शनिबार रातिदेखिको अविरल वर्षाले बस्तीमाथिको जमिन चिरिएपछि तेन्छोङ क्षेत्रका सात परिवारलाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको समन्...

पुरा समाचार पढ्नुहोस