काठमाडौँ । संघीय संसदमा सांसदहरूको उपस्थिति अभिलेखीकरण प्रणालीलाई डिजिटल बनाउन विद्युतीय हाजिरी व्यवस्था लागू गरिने भएको छ। यस प्रयोजनका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन प्रक्रिया भोलिदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ। सचिवालयले जा...