संघीय संसद्को वर्षे अधिवेशन आजदेखि

3 weeks ago 140

काठमाडौं / संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । दुवै सदनको बैठक दिउँसो २ बजे बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

पुरा समाचार पढ्नुहोस