काठमाडौँ । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज(बिहीवार) अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बोलाएका हुन् । परिषद् सचिव...