काठमाडौं। सरकारले आयकर ऐनको व्यवस्थाअनुसार कर निर्धारण भएको व्यक्तिको कर दायित्व संशोधन गर्न सकिने साविकको समयावधिलाई एक वर्ष घटाएको छ। आर्थिक विधेयक २०८३ मार्फत आयकर ऐनमा संसोधन गर्दै संशोधित कर निर्धारण गर्ने समयसीमालाई कम गरिएको हो। यसअघि आयकर ऐनक...