संसदीय मर्यादा उल्लंघनका घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन

2 days ago 25
काठमाडौँ । संसद् बैठकका क्रममा अमर्यादित आचरण प्रदर्शन गरेको भनिएका सांसदहरूको विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरिएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा जानकारी दिँदै सम्बन्धित घटनाको छानबिनका लागि समिति बनाइएको बताएका हुन्। ...
पुरा समाचार पढ्नुहोस