संसद् अवरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय, सभामुखको भूमिकाप्रति असन्तुष्टि

3 weeks ago 59
काठमाडौं। प्रतिनिधिसभामा सरकारविरुद्ध जारी विरोध र अवरोधको शृङ्खलालाई विपक्षी दलहरूले अझै निरन्तरता दिने निर्णय गरेका छन्। संसदमा सरकारलाई दबाब दिने साझा रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसे...
पुरा समाचार पढ्नुहोस