काठमाडौं । प्रतिनिधि सभा बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने र भौतिक क्षति पुर्याउने सांसदहरूमाथि छानबिन गर्न एक समिति गठन गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी गराए...