संसद्को गतिरोध अन्त्य : प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने

3 weeks ago 37
काठमाडौं । लामो समयदेखि जारी प्रतिनिधिसभाको गतिरोध अन्त्य भएको छ। बुधबार सिंहदरबारमा सत्तापक्ष र विपक्षी दलहरूबीच भएको छलफलमा संसद्को कामकारबाही सुचारु गर्ने सहमति जुटेको हो। सत्तापक्ष र विपक्षी दलहरूबीच भएको सहमतिअनुसार अब संसद् बैठक सुचारु हुनेछ। उ...
पुरा समाचार पढ्नुहोस