राज्य संयन्त्रलाई जनमुखी, सेवामुखी र परिणाममुखी बनाउन सक्षम, अनुशासित तथा नैतिक कर्मचारी आवश्यक रहेको बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलले लोक सेवा आयोगले स्थापित गरेको योग्यता प्रणालीको रक्षा गर्दै सार्वजनिक प्रशासनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने...