बुटवल । नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा छोटो समयमै बलियो उपस्थिति जनाउँदै हायात प्लेस बुटवलले तीनवटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ। होटल सञ्चालनमा आएको ६ महिना नपुग्दै ‘होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ र ‘वल्र्डवाइड बेस्ट होटल डट क...