सडक नियम मिच्नेको भिडिओ पठाउनुस्, हामी तत्काल कारबाही गर्छौं: एसएसपी काफ्ले

57 minutes ago 34

काठमाडौं ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश प्रसाद काफ्लेले सडक नियम उल्लंघन गर्ने सवारी साधनको भिडिओ खिचेर पठाउन आम नागरिकलाई आह्वान गरेका छन् । सर्वसाधारणले खिच...

पुरा समाचार पढ्नुहोस