बेनी(म्याग्दी) । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न सुरु गरिएको छ । पश्चिम म्याग्दीको मुख्य बजारका रूपमा रहेको मालिका गाउँपालिका-६ दरबाङ बजारभित्रको सडकलाई फराकिलो बनाएर कालोपत्र गर्न लागिएको हो । बजारभित्रको...