रामेछाप। हिमाल, हिमाली संस्कृति, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमस्थल मुस्ताङ यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ। विशेषगरी पोखराबाट मुस्ताङसम्म पुग्ने सडक यात्रा विगतको तुलनामा सहज बनेपछि मुक्तिनाथ र कागबेनी पुग्ने पर्...