सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ। जिल्लाको गोडैता नगरपालिका-६ स्थित बग्दह चिनिमिल नजिक हुलाकी सडक खण्डको छेउमा आइतबार साँझ करिब साढे ४ बजे अन्दाजी ४०/४५ वर्षका पुरुषको सडेगलेको अवस्थामा शव फेला परेको...